२१ कार्तिक २०८३, शनिबार

दङ्गीशरण गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा नेका

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १८ असार । दाङको दङ्गीशरण गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेपाली काङ्ग्रेस विजयी भएको छ ।

गाउँपालिकामा एमालेका भागीराम चौधरी तीन हजार १६१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका यज्ञनारायण आचार्यले दुई हजार ८४१ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा काँग्रेसका पिमा वली दुई हजार ९६७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सीमा न्यौपानेले दुई हजार ९४१ मत प्राप्त गर्नुभएको छ । रासस