२१ कार्तिक २०८३, शनिबार

बराहपोखरी गाउँपालिकामा काँग्रेस विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, १८ असार । दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेसका शालिकराम बञ्जरा विजयी हुनुभएको छ ।

उहाँले एक हजार ९७१ तथा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का गणेशप्रसाद कोइरालाले एक हजार ७३२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गाउँपालिका उपाध्यक्षमा भने एमालेकी गोमा मगर एक हजार ८४४ मत ल्याएर विजय हासिल गरेको जनाइएको छ मगरका निकटतम प्रतिस्पर्धी काँग्रेसकी निर्मला राईले एक हजार ७०० मत ल्याउनुभएको छ । रासस