९ मंसिर २०८३, बुधबार

माओवादी गढमा एमालेको सानदार जित ! शीर्ष नेताले दिए बधाई

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । नेकपा एमालेको माओवादी गढमा बहुमत जित हात पारेको छ ।

शनिबार प्राप्त मतपरिणामअनुसार रोल्पाको त्रिवेणी गाउँपालिकामा एमालेका शान्तकुमार वली अध्यक्षमा र उपाध्यक्षमा सावित्री वुढामगर विजयी हुनु भएको छ ।

रोल्पामा बहुमत सहितको पार्टीको विजयको झण्डा गाड्न सफल भएपछि एमाले शीर्ष नेताले त्रिवेणीका सम्पूर्ण नेता कार्यकर्ता र जनतालाई बधाई दिएका छन् ।