काठमाडौं, १७ असार । नेकपा एमालेले कैलालीमा पनि खाता खोलेको छ ।
कैलालीको चुरे गाउँपालिकाको प्रमुखमा एमालेका धनबहादुर रोक्कामगर र उपप्रमुखमा दीपा साउद विजयी भएका छन् । यो गाउँपालिकामा वडाध्यक्षसहित पुरै प्यानलै विजयी भएको जानकारी प्राप्त भएको छ ।
यसअघि कैलालीकै मोहन्यालको वडा नम्बर ६ मा एमालेका टिकाराम भण्डारी विजयी भइसकेको छन् ।












प्रतिक्रिया