९ मंसिर २०८३, बुधबार

बाँकेका ८१ मध्ये २३ वडाको परिणाम आयो, कुन पार्टी अगाडि ?

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, १७ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत मतपरिणाम आउने क्रम जारी छ । यसैक्रममा बाँके जिल्लाका ८१ वडामध्ये २३ वडाको परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस ९, नेकपा एमाले ६, संघीय समाजवादी फोरम नेपाल ५, राप्रपा २, नेकपा माओवादी केन्द्र र फोरम लोकतान्त्रिक समान एक एक वडामा विजयी भएका छन् ।

को कहाँ विजयी ?

काँग्रेस ९ वडामा विजयी

नेपालगन्ज २ सुनिलसिंह हमाल
कोहलपुर १५ पतिराम थारुको प्यानल
नरैनापुर ३ र ५
नरैनापुर ६ मा युवराज मोर्य
राप्तीसोनारी १ चन्द्रबहादु ओली
राप्तीसोनारी ३ गंगाराम चौधरी
राप्तीसोनारी ८ खुम वहादुर वस्नेत
राप्तीसोनारी ९ महाविर वली

एमाले ६ वडामा विजयी

कोहलपुर १ गोपी खनाल
खजुरा १ सुमन मल्ल
नेपालगन्ज १ प्रमोद रिजाल
बैजनाथ १ रुपबहादुर मल्ल
डुडुवाका ५ परसुशुराम बुढाथोकी
राप्तीसोनारी  २ मदन वली

संघीय समाजवादी फोरम १ गाँउपालिका र ५ वडामा विजयी

नरैनापुर गाउँपालिकामा अध्यक्षः इस्तियाक अहमद शाह र उपाध्यक्ष जयन्तीदेवी यादव
नेपालगन्ज २३ मा मोहम्मद हुसैन
जानकी गाँउपालीका १ मोहम्मद रज्जा राई
नरैनापुर गाउँपालीका १ मलेही वेहना
नरैनापुर गाउँपालीका २
नरैनापुर गाउँपालीका ४ दिनेशप्रसाद शर्मा

नेकपा माओवादी केन्द्र १ वडामा

नेपालगन्ज उपमहानगरपालिका ३ अयुव सीद्धिकि

राप्रपा २ स्थानमा विजयी

नेपालगन्ज ४ सफिक बेहना
नेपालगन्ज ५ कैफुल बरा

फोरम लोकतान्त्रिक

डुडुवा गाउंपालिकाको ६ मोहन मिश्र