९ मंसिर २०८३, बुधबार

यस्तो देखियो बाँकेका स्थानीय तहहरूको मत परिणाम

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, १७ असार । बाँके जिल्लाका विभिन्न स्थानीय तहको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार उम्मेदवारहरूले पाएको मतपरिणाम यस प्रकार छ ।

नेपालगन्ज उप महानगरको पछिल्लो अपडेट
राप्रपा  ३५४७  २४६६
नेपाली काँग्रेस १९०४ २६६६
माओवादी केन्द्र १९६८  १६८८
एमाले  १६२७  १९६१

कोहलपुर नगरपालिका पछिल्लो अपडेट
एमाले १२५१ १४६९
माओवादी केन्द्र १३८१ ११०३
नेपाली कांग्रेस १६१२  १७५६
फोरम लो. ७४६   ५८२

खजुरा गाउँपालिका 
प्रमुख  उपप्रमुख
एमाले २५६८ २५७५
माओवादी केन्द्र १४५७ १२९६
नेपाली कांग्रेस ६४०  ७९१

राप्तीसोनारी गाउपालिका 
नेपाली कांग्रेस ४६८६ ४७३८
एमाले ४१५२  ४१७९
माओवादी केन्द्र २०४०  १८४०

जानकी गाउँपालिका 
राप्रपा ५३२  ५३०
संघीय समाजबादी फोरम ५६४ ६१९
नेपाली कांग्रेस ४२०  ३७१
एमाले ३९७  ४८२
माओवादी केन्द्र ६५०  ५४४

बैजनाथ गाउपालिका 
एमाले ३४४२  ३४५५
नेपाली कांग्रेस १९७२ २४७७
माओवादी केन्द्र ५८४ ४३२

डुडुवा गाँउपालिका
नेपाली  काँग्रेस ३५१४ ३२३७
संघीय समाजबादी फोरम २६९६  २६०४
एमाले ९२०  ९४६
राप्रपा ७८५  ६८०
माओवादी केन्द्र ७३१  ८४४