
घोराही, १७ असार । दाङको घोराही उपमहानगरपालिकाको वडा नं. ४ मा एमालेको पूरै प्यानल विजयी भएको छ ।
एमालेका वडाध्यक्षका उम्मेदवार भीमबहादुर सार्कीसहितको प्यानल विजयी भएका हुन् ।
यो वडा एमालेकी नेतृ एवम् केन्द्रीय सदस्य शान्ता चौधरीको गाउँ हो ।
फन्ट परिवर्तन गर्नुहोस:


प्रतिक्रिया