
भोजपुर, १७ असार । भोजपुर जिल्लाको अरुण गाउँपालिकामा नेपाली कांग्रेसका गजेन्द्रबहादुर कार्की २७२७ मत ल्याएर विजयी भएका छन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नारायणप्रसाद घिमिरेले २१२७ मत प्राप्त गरे ।
उपप्रमुखमा नेपाली कांग्रेसकी विनिता ढकालले २७५८ मत ल्याएर विजयी भइन् । नेकपा एमालेकी कविता राईले २१३७ मत ल्याइन् ।











प्रतिक्रिया