
लमही, १७ असार । दाङको राजापुर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
कांग्रेसका प्रमुखका उम्मेदवार लोकराज केसी विजयी भएका हुन् । उपप्रमुखमा कांग्रेसकै धनपती यादव विजयी भएकी छन् ।
यसैबीच, गढवा गाउँपालिकाको वडा नं. ५ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार गोबिन्द कुमार ओली विजयी भएका छन् । सो वडामा कांग्रेसको प्यानल विजयी भएको छ ।











प्रतिक्रिया