
घोराही, १७ असार । दाङको घोराही उपमहानगरपालिकामा एमालेका उम्मेदवार झण्डै दुई हजार मतअन्तरले अगाडि रहेका छन् ।
मेयरमा एमालेका उम्मेदवारले ६२७९ मत पाएका छन् भने उपमेयरमा ५८९७ मत आएको छ ।
नेपाली कांग्रेसले मेयरमा ४३८२ र उपमेयरमा ४५५५ मत पाएको छ ।
माओवादी केन्द्रका मेयरका उम्मेदवारले २५५० र उपमेयरमा २६४६ मतसहित पछ्याइ रहेका छन् ।











प्रतिक्रिया