प्यूठान, १७ असार । प्यूठान नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रका मेयरका उम्मेदवारले १४३१ मत पाएका छन् ।
एमालेका मेयरका उम्मेदवारले ११२३ र उपमेयरमा ११३९ मत पाएका छन् । नेपाली कांग्रेसले मेयरमा ९१८ र उपमेयरमा १०२९ मत पाएको छ ।












प्रतिक्रिया