
काठमाडौँ, १६ असार । दोस्रो चरणको निर्वाचन अन्तरगत ५० वा स्थानीय तहको मतपरिणाम आएको छ ।
शुक्रबार राति ११ बजेसम्मको मतपरिणाम अनुसार, नेकपा एमालेले सबैभन्दा बढी २१ ठाउँमा जितेको छ । यसैगरी, दोस्रोमा रहेको काँग्रेसले १७ स्थानीय तहमा जितेको छ । माओवादी केन्द्रले १० स्थानीय तह जितेको छ । प्युठानबाट राजमो र बाँकेबाट संघीय समाजवादी फोरमले पनि खाता खोलेको छ ।
त्यसैगरी, एमाले १ सय १० स्थानमा अगाडि देखिएको छ । कांग्रेस १०८ र माओवादी केन्द्र ३० स्थानमा अगाडि देखा परेको छ ।
नामावली:
- अमरगढी नगरपालिका, डडेलधुरा : विश्वेश्वर (विपीन ओझा)
- मष्टा गाउँपालिका, बझाङ : कर्णबहादुर रावत,
- पाण्डवगुफा गाउँपालिका, बाजुरा : कालीबहादुर शाही
- जन्तेढुंगा गाउँपालिका, खोटाङ : शंकर राई
- गौमुल गाउँपालिका, बाजुरा: हरि रोकाया
- पन्चेश्वर गाउँपालिका, बैतडी : गोरख बहादुर चन्द
- थलारा गाउँपालिका, बझाङ : भुवनेश्वर उपाध्याय
- मौवाखोला गाउँपालिका, ताप्लेजुङ : राजन कुमार थक्लुङ
- रामप्रसाद राई गाउँपालिका, भोजपुर : बिजय राई
- लेकम गाउँपालिका, दार्चुला : परमानन्द जोशी
- वित्थडचिर गाउँपालिका, बझाङ : प्रेम बोहरा
- दुर्गाथली गाउँपालिका, बझाङ : प्रयागराज जोशी
- ताप्ली गाउँपालिका, उदयपुर: उद्दवसिंह थापा
- त्रिवेणी सुस्ता गाउँपालिका, नवलपरासी: रामप्रसाद पाण्डे
- अपिहिमाल गाउँपालिका, दार्चुला : धर्मानन्द सिंह
- तलकोट गाउँपालिका, बझाङ : लालबहादुर विष्ट
- खाल्सा छिन्ताङ सहीदभूमि गाउँपालिका, धनकुटा: मनोज राई
- पौवादुम्मा गाउँपालिका, भोजपुर : किरण राई
- हिलिहाङ गाउँपालिका, पाँचथर : भवानीप्रसाद लिङदेन
- तिनाउ गाउँपालिका, पाल्पा : अमबहादुर घर्ती
- मादी नगरपालिका, संखुवासभा विदुर लिन्थेप
कांग्रेस
- बडिमालिका नगरपालिका, बाजुरा : पदम बडुवाल
- छेडदह गाउँपालिका, बाजुरा : नरबहादुर रावत
- काँडा गाउँपालिका, बझाङ : राजेन्द्र बोहरा
- चिचिला गाउँपालिका, संखुवासभा : पासाङ नोर्बु शेर्पा
- सिलिचोङ गाउँपालिका, संखुवासभा : राम बहादुर राई
- महाकाली नगरपालिका, दार्चुला : हंसराज भट्ट
- दरबार गाउँपालिका, गुल्मी : अशोककुमार थापा
- भागेश्वर गाउँपालिका, डडेल्धुरा : कौशिला भट्ट
- आलिताल गाउँपालिका, डडेल्धुरा : बलबहादुर गुरुङ
- के.आइ.सिं गाउँपालिका, डोटी : लोकेन्द्र शाही
- गन्यापधुरा गाउँपालिका, डडेलधुरा : नबलबहादुर मल्ल
- बाजुरा, हिमाली गाउँपालिकाः गोविन्द बहादुर मल्ल
- एेसेँलुखर्क गाउँपालिका, खोटाङ : विश्वनाथ निरौला
- प्रतापपुर गाउँपालिका, नवलपरासी : राजकुमार शर्मा
- मेरिङदेन गाउँपालिका, ताप्लेजुङ : गणेशबहादुर लिम्वू
- चन्द्रकोट गाउँपालिका, गुल्मी द्रोणबहादुर खत्री
- तुम्वेवा गाउँपालिका, पाँचथर : होमनाथ थापा
माओवादी
- लिखु पिके गाउँपालिका, सोलुखम्बु : डम्बर बहादुर बस्नेत
- महाकुलुङ गाउँपालिका, सोलुखुम्बु : सागर कुलुङ
- बंगलाचुली गाउँपालिका, दाङ : भक्तबहादुर ओली
- पुथा उत्तरगंगा गाउँपालिका, रुकुम : ओमप्रसाद घर्ती
- भुमे गाउँपालिका, रुकुम : रामसुर बुढा मगर
- सिस्ने गाउँपालिका, रुकुम : कुमारी बराल गौतम
- अजयमेरु गाउँपालिका, डडेल्धुरा : उमेश भट्ट ‘विकास’
- बोगटान गाउँपालिका, डोटी : कमलबहादुर गड्सिला
- थवाङ गाउँपालिका, रोल्पा : वीरबहादुर घर्ती
- लालझाडी गाउँपालिका, कन्चनपुर : मदनसेन बडायक
राष्ट्रिय जनमोर्चा
- मल्लरानी गाउँपालिका, प्यूठान : अम्मरध्वज राना
संघीय समाजवादी फोरम
- नरैनापुर गाउँपालिका, बाँके : इश्तियाक अहमद साह











प्रतिक्रिया