१० मंसिर २०८३, बिहिबार

राजपा नेपालका उम्मेदवार भारी मतअन्तरले अगाडि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

बुटवल, १६ असार । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा राजपा नेपाल समर्थित स्वतन्त्र उम्मेदवार मनमोहन चौधरीले ८४२ मतसहित अग्रता लिएका छन् ।

उनलाई संघीय समाजवादी फोरमका मेयर उम्मेदवार फुकुरूद्दीन खानले ५०१ मतसहित पछ्याएका छन् ।

तेस्रो स्थानमा फोरम लोकतान्त्रिकका उम्मेदवार सजरूद्दीन खानले ४७७ मत पाएका छन् ।

उपमेयरमा भने कांग्रेसकी रमादेवी यादव २६२ मतसहित अगाडि छन् । उनलाई राजपा समर्थित स्वतन्त्र उम्मेदवार सर्वजित गिरीले १९५ मतसहित पछ्याइरहेका छन् ।