विराटनगर, १६ असार । विराटनगर महानगरपालिकामा काँग्रेसले अग्रता लिइरहेको छ । प्राप्त पछिल्लो मत गणनाअनुसार कांग्रेसका मेयरका उम्मेदवारले १ हजार २३ मत ल्याएका छन् भने एमालेका मेयर पदका उम्मेदवारले ७३१ मत पाएका छन् ।

प्रतिक्रिया