९ मंसिर २०८३, बुधबार

गच्छदारले आफ्नै वडा जोगाउन सकेनन्

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, १६ असार । नेपाल लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष विजयकुमार गच्छदारले आफ्नो गृहनगरको वडा जोगाउन सकेनन् । उनको गृहनगर सुनसरीको दुहवीमा एमाले र काँग्रेसले बाजी मारेका छन् ।

दुहबी वडा नं १ मा एमालेका अजुल हुसेन प्यानलसहित विजयी भएका छन् । यसैगरी, वडा नं २ मा कांग्रेसका वडा अध्यक्षका उम्मेदवार अर्जुनकमुार विश्ववास बिजयी भएका छन्।

अहिलेसम्मको गणनामा मेयर र उपमेयरमा भने लोकतान्त्रिक फोरमले नै अग्रता लिइरहेको छ । फोरमलाई एमालेले एमालेले टक्कर दिइरहेको छ ।