९ मंसिर २०८३, बुधबार

बुटवल उपमहानगरपालिकामा एमालेले ‘लिड’ गर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १६ असार । बुटवल उपमहानगरमा एमालेका मेयरका उम्मेदवारले अग्रता लिएका छन् ।

एमालेका मेयरका उम्मेदवारले २०१७ र उपमेयरले २१७२ मत पाएका छन् । नेपाली कांग्रेसका मेयरका उम्मेदवारले १६१० उपमेयरमा माओवादी केन्द्रका उम्मेदवारले १११० मत पाएका छन् ।