९ मंसिर २०८३, बुधबार

खोटाङको जन्तेढुंगामा एमालेको अर्को सानदार जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, १६ असार । खोटाङ जिल्लाको जन्तेढुंगा गाउँपालिकामा एमालेले सानदार विजयी हासिल गरेको छ ।

गाउँपालिकामा एमालेका प्रमुख र उपप्रमुखले विजयी हासिल गरेका हुन् । प्रमुखका उम्मेदवार शंकर राईले २१५३ मतसहित विजयीको झण्डा गाढेका छन् ।

उपाध्यक्षमा पनि एमालेकै विमला राईले २०८६ मतप्रप्त गरी विजयी भएकी छिन् । गाउँपालिकामा एमालेले बहुमत वडा जितेको छ ।