नेपालगञ्ज, १६ असार । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा एमालेका प्रमोद रिजाल विजयी बनेका छन् ।
नेपालगञ्जको मेयरमा भने राप्रपाले अग्रता बनाइरहेको छ । उपमेयरमा नेपाली कांग्रेसले लिड गरिरहेको छ ।
राप्रपाका मेयरका उम्मेदवारले ६७२ र उपमेयरले ४४७ मत पाएका छन् । नेपाली कांग्रेसका मेयरका उम्मेदवारले ४७४ र उपमेयरमा ६६० मत पाएका छन् ।
माओवादी केन्द्रले मेयरमा ४६८ र उपमेयरमा ४०४ मत पाएको छ । एमालेले मेयरमा २१९ र उपमेयरमा २६३ मतसहित संघर्ष गरिरहेको छ ।












प्रतिक्रिया