बाँके, १६ असार बाँके जिल्लाको नरैनापुर गाउँपालिकाको वडा नम्बर १ र २ मा संघीय समाजवादी फोरम नेपालको प्यानल विजयी भएको छ । ३ नम्बर वडामा भने नेपाली कांग्रेसका उम्मेदवारहरू विजयी भएका छन् ।

प्रतिक्रिया