९ मंसिर २०८३, बुधबार

जननेता मदन भण्डारीको गाउँमा एमालेलाई पहिलो जित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


ताप्लेजुङ, १६ असार । जननेता मदन भण्डारीको जन्म गाउँ ताप्लेजुङको मैवाखोला गाउँपालिकाको वडा नं. २ मा एमालेको प्यानल विजयी भएको छ ।

वडा नम्बर २ ढुंगेसांघुको वडाध्यक्षमा सुरेन्द्र सांवासहित पूरै प्यानल अत्याधिक बहुमतका साथ बिजयी भएका हुन् ।

सो गाउँपालिकामा एमालेका प्रमुख र उपप्रमुखका उम्मेदवारहरू अगाडि छन् ।