९ मंसिर २०८३, बुधबार

विराटनगर महानगरबाट यस्तो आयो मत परिणाम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १६ असार । विराटनगर महानगरपालिकामा अहिलेसम्म ३२० मत गणना भएको छ ।

पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका मेयर र उपमेयर पदका उम्मेदवार अगाडि देखिएको छ ।

मेयरमा कांग्रेसका उम्मेदवारले १५२ पाएका छन् । एमालेका मेयरका उम्मेदवारले एमाले ९७ मत पाएका छन् । संघीय समाजवादी फोरमका मेयरका उम्मेदवारले ७ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसका उम्मेदवारले ११५ मत पाएका छन् भने फोरम लोकतान्त्रिकका उम्मेदवारले ५७ मत पाएका छन् । माओवादी केन्द्रका उपमेयरका उम्मेदवारले ४७ मत पाएका छन् ।