
विराटनगर, १५ असार । विराटनगर महानगरपालिकाको प्रारम्भिक मतपरिणाममा नेपाली काँग्रेस अग्रस्थानमा देखिएको छ ।
एक सय मत गन्दा मेयरमा काँग्रेसले ४६ मत पाएको छ । यसैगरी, नेकपा एमालेले ३५ मत ल्याएको छ ।
उपमेयरमा पनि काँग्रेस नै अगाडि छ । उपमेयरमा काँग्रेसले ३७ मत ल्याएको छ । माओवादीले हसिया हतौडा १६ मत पाएको छ । यसैगरी, फोरम लोकतान्त्रिकले १७ मत ल्याएको छ ।











प्रतिक्रिया