११ मंसिर २०८३, शुक्रबार

दमक नगरमा पनि एमालेले मतअन्तर बढाउदै लग्यो

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


दमक, १५ असार । झापाको दमक नगरपालिकाको पछिल्लो नतिजा अनुसार एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन् ।

मेयर पदमा एमालेका तर्फबाट मेयरका उम्मेदवारले ३८५ मत पाएका छन् । राप्रपाका मेयरका उम्मेदवारले ३०० मत पाएका छन् ।

माओवादी केन्द्रका मेयरका उम्मेदवारले २९९ मत पाएका छन् भने नेपाली कांग्रेसका मेयरका उम्मेदवारले १८० मत पाएका छन् ।