९ मंसिर २०८३, बुधबार

तुलसीपुर उपमहानगरमा पनि एमालेले मतअन्तर बढायो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घनश्याम पाण्डे

तुलसीपुर, १५ असार । तुलसीपुर उपमहानगरपालिकामा एमालेले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छ ।

एमालेका मेयरका उम्मेदवार घनश्याम पाण्डेले ९८४ मत पाएका छन् । कांग्रेसका गेहेन्द्र गिरीले ६९९ मत पाएका छन् ।

माओवादी केन्द्रका मेयरका उम्मेदवारले ११३ मतसहित पछ्याइ रहेका छन् ।