९ मंसिर २०८३, बुधबार

नेपालगञ्ज उपमहानगरमा एमालेको अग्रता ह्वात्तै बढ्यो

14.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

नेपालगञ्ज, १५ असार । नेपालगञ्ज उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ । एमालेका मेयरका उम्मेदवारले १४२ मत पाएका छन् । उपमेयरमा एमालेले १५० मत पाएको छ ।

कांग्रेसका मेयर पदका उम्मेदवारले १३० मत पाएका छन् । उपमेयरमा १३५ मत पाएका छन् । राप्रपाले मेयरमा ११० मत पाएको छ भने उपमेयरमा ९८ मत पाएको छ । माओवादी केन्द्रले मेयरमा ६० तथा उपमेयरमा ५९ मत पाएको छ ।