९ मंसिर २०८३, बुधबार

राप्ती गाउँपालिकामा कांग्रेसको अग्रता सुरु, माओवादी पछ्याउँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

– केशव बोहरा

भालुवाङ, १५ असार । दाङको राप्ती गाउँपालिकामा नेपाली कांग्रेसले लिड गरेको छ । नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार नुमानन्द सुवेदीले ४११ मत पाएका छन् । उपप्रमुखमा कांग्रेसकी जगदम्वा चौधरीले ३८७ मत पाएकी छिन् ।

माओवादी केन्द्रका प्रमुखका उम्मेदवार श्यामेर चौधरीले ३२८, उपप्रमुखमा भगवती न्यौपानेले ३१६ मत पाएकी छिन् ।

एमालेबाट प्रमुखको उम्मेवदार बनेका खिमबहादुर केसीले २०९ र उपप्रमुख भवानी न्यौपानेले २४८ मत पाएकी छिन् ।