
नेपालगञ्ज, अ१५ असार । नेपालगञ्ज उपमहानगरपालिकाको प्रारम्भिक मतपरिणाममा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ ।
एमाले, कांग्रेस र माओवादी केन्द्रले बराबरी ५०र५० मत ल्याएका छन् । यसैगरी, राप्रपाको ४७ र समाजवादी फोरमको २५ मत आएको छ । यो २ सय ७० मत को परिणाम हो ।











प्रतिक्रिया