
सुनसरी, १५ असार । सुनसरीको इटहरी उपमहानगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ ।
जारी मतगणनामा काँग्रेसले मेयरमा २०१ मत पाएको छ । दोस्रो स्थानमा रहेको एमालेले १७९ मत पाएको छ । यसैगरी, उपमेयरमा काँग्रेसले २१४ र एमालेले १८३ मत पाएको छ ।
अहिले वडा नम्बर १ र २० को मतगणना भइरहेको छ । यी दुबै वडाको अध्यक्षमा काँग्रेसले अग्रता लिइरहेको छ ।











प्रतिक्रिया