प्यूठान, १५ असार । प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिकाको मेयर पदमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारले अग्रता लिएका छन् ।
राजमोका मेयरका उम्मेदवारले ११३ मत ल्याएका छन् । राजमोलाई एमालेका मेयरका उम्मेदवारले ५७ मतसहित पछ्याइ रहेका छन् ।
कांग्रेसका मेयरका उम्मेदवारले २८ मत पाएका छन् । उपमेयर मेयरमा माओवादी केन्द्रले १०८, एमालेले ५८ र कांग्रेसले ३० मतपाएका छन् ।











प्रतिक्रिया