९ मंसिर २०८३, बुधबार

देउवाको गृहजिल्लामा एमालेको पहिलो जित, अमरगढीमा सिंगो प्यानल नै विजयी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा, १५ असार । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेकपा एमालेले विजयी यात्रा सुरु गरेको छ ।

नेकपा एमालेले अमरगढी नगरपालिकाको १९ नम्बर वडा अध्यक्ष जितेर पहिलो खाता खोलेको हो । १९ नम्बरको वडाअध्यक्षमा एमालेका सूर्यप्रकाश खड्का विजयी भएका छन् । उनले कांग्रेसका धर्मसिंह धानुकलाई १०८ मतान्तरले हराए ।

खड्कासहित एमालेको प्यानलै विजयी भएको बताइएको छ ।