९ मंसिर २०८३, बुधबार

तुलसीपुर उपमहानगरमा एमालेको धमाकेदार ओपनिङ, खुमबहादुरका उम्मेदवार दोब्बरले पछाडि

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

घनश्याम पाण्डे

तुलसीपुर, १५ असार । दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवारहरूले लिड गरेका छन् ।

एमालेका मेयर पदका उम्मेदवार घनश्याम पाण्डेले ११८ मतसहित अग्रता लिएका छन् । उपमेयर एमालेकी मायाँ आचार्यले ११८ मत प्राप्त गरेकी छिन ।

कांग्रेसका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीले ७७, उपमेयरकाकी उम्मेदवार देविका नेपालीले ८६ मत प्राप्त गरेकी छिन ।

माओवादीका शेषुराम भण्डारीले ९ र सीता ओलीले ११ मत प्राप्त गरेका छन ।

गेहेन्द्र गिरी कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको रोजाइका उम्मेदवार हुन् ।