९ मंसिर २०८३, बुधबार

कांग्रेसको ‘किल्ला’मा एमाले अगाडि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


लमही, १५ असार । दाङको गढवा गाउँपालिकामा एमालेले अग्रता कायम गरेको छ ।

३०० मत गणना हुँदा एमालेका सहजराज यादव १२४, माओवादी केन्द्रका लुमाकान्त न्यौपाने ९५ र नेपाली कांग्रेसका श्रीपत चौधरीले ७७ मत पाएका छन् ।