अहिले तराईको आन्दोलन, तराईको हिंसा, पहाडमा बस्ने मान्छेका लागि हानिकार होइन्, त्यहाँ बसेका, ५ हजार वर्षदेखि बसेका ती सभ्यताका प्रवद्र्धकहरुलाई अधिनमा राखेर आफू शासक हुनखोज्ने अंगीकृतहरुले मधेसका आदिवासीमाथि गरेको अत्याचार हो । राज्य कठोर हुनुपर्छ । सेना परिचालन हुनुपर्छ । आवश्यकता पर्दा दार्जिलिङमा भएन् ? नेपाली भाषीको आन्दोलन दबाउन भारतले सेना परिचालन गर्नसक्ने तर आन्दोलनका नाममा तराईमा उदण्डता मच्चाउने, विखण्डनकारी गतिविधि गर्नेलाई तह नलगाउन किन सेना नखटाउने ?
संविधानविद डा. युवराज संग्रौलासँग गरिएको विशेष कुराकानीः
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=nb-Q1flbyuw













प्रतिक्रिया