रेल कुदाउँछौं भन्दा कागजका बनाएर अलि अलि गुडाएर हामीलाई जिस्क्याए । हेर्दाहेर्दै तिनलाई चढाउनुछ । जिस्क्याउनेहरुलाई भन्दैछु म एकदिन फ्रि टिकट हिडाइदिन्छु । मेचीदेखि महाकालीसम्म, महाकालीदेखि मेचीसम्म चढाएर रेलमा गुडाउँछु, आतेजाते । अब रेल बन्छ । केही वर्षभित्र मेची महाकालीमा सुरु गर्छाै हामी -केपी ओली झापा
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=qwhmmjItTv4













प्रतिक्रिया