२८ आश्विन २०८३, बुधबार

मधेसी युवाको आक्रोशः भारतीय दूतावास धाउने, देउवालाई भोट हाल्ने तर जनतालाई भोट हाल्न नदिने ?

14.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सामाजिक अभियन्ता एवं तराईका बासिन्दा रमेश प्रसाद साहले मधेसमा चुनाव हुन नदिने भन्ने राजपाका नेताहरु कडा आक्रोश पोखेका छन् । उनले प्रश्न गर्दै भनेका छन्– ‘भारतीय दूतावास धाउने, प्रधानमन्त्रीलाई भोट हाल्ने तर मधेसमा चुनाव हुन नदिने, किन ?

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=pVYxjPpUpzk