लण्डन । स्वास्थ्यका लागि मानिसहरू सदियौँदेखि नै सचेत थिए । उनीहरूले आफूलाई स्वास्थ्य राख्न विभिन्न उपायहरू अपाउने गर्थे ।
अहिले स्वास्थ्यलाई तन्दुरस्ती राख्न जिमखाना धमाधम खुलेका छन् । ती जिमखानामा उल्लेख्य भिड पनि हुन्छ ।
विश्वमा पहिलो पटक जिमखाना कहाँ खुलेको थियो भन्ने एकिन नभएपनि त्यस बेला प्रयोग गरिएका सामग्रीका तस्बिर भने फेला परेका छन् ।
पहिलो जिमखानाको एक्सरसाइजका सामग्री भनेर आएका यी तस्बिरले सामाजिक सञ्जालमा स्थान पाएका छन् । – एजेन्सी





















प्रतिक्रिया