२८ आश्विन २०८३, बुधबार

भरतपुरमा कसरी च्यातियो मतपत्र ? (हेर्नुस भिडियो)

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, १५ जेठ । भरतपुर महानगरपालिकाको मतगणना चलिरहँदा मतगणनास्थल रणभूमिझैं बनेको थियो । खासगरि, माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि तनाव सिर्जना भएको थियो । कस्तो देखियो अबस्था हेर्नुस् भिडियो:

https://youtube.com/watch?v=ZjYPrg8Uvts

भिडियो सौजन्यः रियल पिक्चर प्रोडक्सन