२८ आश्विन २०८३, बुधबार

प्रचण्ड सरकारले चर्चा गर्नुपर्ने कुनै चमत्कारिक काम गरेको छैन्ः रामशरण महत (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांगेसका प्रभावशाली नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतले प्रचण्ड सरकारले चर्चा गर्नुपर्नेगरी कुनै चामत्कारिक काम नगरेको तर्क गरेका छन् ।

कान्तिपुर टेलिभिजनमा पत्रकार दीलभुषण पाठकको टक टफ कार्यक्रममा बोल्दै महतले चमत्कार हुने खालको कुनै काम नभएको भन्दै अहिलेको चर्चा व्यर्थ भएको टिप्पणी गरे ।

महतले हामी अहिले चुनावमा पहिलो पार्टी बन्न सकिन्न की भन्ने चिन्ता छ भनेपछि पत्रकार पाठकले उनलाई कडा प्रश्न सोधेका थिए– चुनावको मुखमा आएर आफुले भनेको आइजीपी चाहिने, सर्वोच्च अदालतले गरेको निर्णय तपाईहरु लाइ चित्त नबुझ्ने, पार्टीको बैठक बसेर अदालतको निर्णय माथि प्रश्न उठाउनु हुन्छ, अनि न्यायाधिस माथि महाअभियोग लगाउनु हुन्छ अनि पहिलो पार्टी बन्न सकिएन भनेर चित्त दुखाउने ?

हेर्नुस् थप कुरा भिडियोमाः