
काठमाडौँ, ६ जेठ । नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ ।
जारी मतणना, नयाँ सरकार गठन र दोस्रो चरणको निर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको एमालेका एक पदाधिकारीले बताए ।
बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।











प्रतिक्रिया