
भरतपुर, ६ जेठ । भरतपुर महानगरपालिकाको अबरुद्ध मतगणना लामो रस्साकस्सीपछि सुरु भएको छ ।
आज बिहान दलहरुबीच १० बुँदे सहमति भएपछि मतगणना सुरु भएको हो । काँग्रेस, माओवादी केन्द्र र राप्रपाले शुक्रबार साँझबाट निर्वाचन अधिकृतको राजीनामा माग गर्दै मतगणना बहिष्कार गरेका थिए ।
विवाद समाधान गर्नका लागि सर्वदलीय कार्यदल बनेको छ । अहिले १० नम्बर वडाबाट मतगणना सुरु हुँदैछ । १० नम्बर वडाको मतगणना सकिएपछि २९ र ११ वडापछि २८ वडा गरी दुईतिरबाट मतगणना गरिने भएको छ ।
यस्तो छ सहमतिः












प्रतिक्रिया