९ मंसिर २०८३, बुधबार

काठमाडौं महानगरमा एमालेले कसैले नसोँचेको अग्रता लियो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार एमालेका मेयर पदका उम्मेदवार ४६८२ मतले अग्रता लिएका छन् ।

एमालेका मेयर पदका उम्मेदवार विद्यासुन्दर शाक्यले १५०५५ मत पाएका छन् । नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार राजुराज जोशीले १०३७३ मत पाएका छन् ।

तेस्रो स्थानमा विवेकशील पार्टीकी मेयर पदको उम्मेदवार रञ्जु न्यौपाने रहेकी छन् । न्यौपानेले ६०४७ मत पाएकी छिन् ।