स्याङ्जा, ४ जेठ । स्याङ्जा जिल्लाको गल्याङ नगरपालिकामा एमाले विजयी भएको छ ।
एमालेबाट मेयरमा ८६३८ मत ल्याएर भूपराज अधिकारी विजयी भएका छन् । उपमेयरमा पनि एमालेकै देवी थापा विजयी भएकी छिन् । उनले ८४१४ मत ल्याएकी छिन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया