
काठमाडौँ, ३ जेठ । काठमाडौं महानगरपालिकाको मतगणनामा बदमासी भएको भेटिएपछि विवाद भएको छ ।
मतगणनामा खटिएका आयोगका कर्मचारीले गणना हुँदा बोलेको भन्दा फरक अंक टिपेको भन्दै दलका प्रतिनिधिहरुबीच विवाद भएपछि ३२ नम्बर वडाको मतगणना रोकिएको छ । मतगणनाका क्रममा बदमासी भएको भन्दै दलका प्रतिनिधिहरु आपत्ति जनाउँदै बाहिरएका छन् । उनीहरुले निर्वाचन आयोगका कर्मचारी परिवर्तन गर्नुपर्ने माग गरेका छन् ।
मतगणना निकै सुस्त भएपछि निर्वाचन आयोगले बुधबारदेखि ११ स्थानमा मतगणना गरिरहेको छ ।
काठमाडौँमा कस्को कति मत ?
मेयर
विद्यासुन्दर शाक्य, नेकपा एमालेः २१२६
राजुराज जोशी, नेपाली कांग्रेसः १२२०
रञ्जु दर्शना, विवेकशीलः ९४७
किशोर थापा, साझा पार्टीः ७००
सर्वोत्तम डंगोलः माओवादी केन्द्र: २१३
उपमेयर
नेपाली काँग्रेस: ९४२
राप्रपा: ८९८











प्रतिक्रिया