१ कार्तिक २०८३, आइतबार

प्रहरी निरीक्षक पदको अन्तिम नतिजा प्रकाशन, को को भए इन्सपेक्टर ? (सूचीसहित)

8.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि प्रहरी प्रधान कार्यालयबाट २०७३ जेठ ५ गते प्रकाशित बिज्ञापन अनुसार दरखास्त दिई प्रहरी प्रधान कार्यालयमा संचालन भएको अन्तरर्वार्ता परीक्षामा सहभागी भएका मुख्य तथा बैकल्पिक सूचीमा रहेका उम्मेदवारहरुको योग्यताक्रम अनुसारको अन्तिम नतिजा सोमबार प्रकाशित गरिएको छ ।

साथै अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका मुख्य उम्मेदवारहरुले आवश्यक सम्पूर्ण कागजपत्र सहित जेठ ८ गते सोमबार ११ बजे बजे प्रहरी प्रधान कार्यालय, मानवस्रोत बिकास विभाग, कर्मचारी प्रशासन शाखामा सम्पर्क राख्न सो शाखाले सूचना प्रकाशित गरेको छ ।

उक्त नजिताको पूर्ण विवरण नेपाल प्रहरीको वेवसाइट तथा प्रहरी प्रधान कार्यालयको सूचना पाटीमा समेत राखिएको छ ।

को को भए इन्सपेक्टर हेर्नुस् सूचीः