काठमाडौं, १ जेठ । काठमाडौंको टोखा नगरपालिकामा १६ सय मत गणना भएको छ । पछिल्लो अनौपचारिक परिणाम अनुसार नेपाली कांग्रेसको तर्फबा मेयर पदमा उम्मेदवार बनेका हरिहर अधिकार अगाडि देखिएका छन् । अधिकारीले ६ सय ९३ मत पाएका छन् ।
अधिकारीलाई एमालेको तर्फबाट मेयर पदका उम्मेदवार प्रकाश अधिकारीले पछ्याइ रहेका छन् । प्रकाशले ५२६ मत पाएका छन् ।
उपमेयरमा कांग्रेसकी रजनी थापाले ४८२ मत पाएकी छिन् । रजनीलाई एमालेकी ानमाया डंगोलले उछिन्दै ४९३ मत पाएकी छिन् ।











प्रतिक्रिया