काठमाडौं, १ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत मकवानपुरमा नेकपा एमालेले विजयी सुरुवात गरेको छ । मकवानपुर राप्रपा अध्यक्ष कमल थापाको गृह जिल्ला हो ।
मकवानपुरको थाहा नगरपालिका– ५ मा एमाले उम्मेदवार बिष्णु बहादुर गुरुङ लगायत प्यानलै बिजयी भएको पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।
सुर्खेतमा पनि पुरै प्यानलै विजयी
यता सुर्खेतमा पनि नेकपा एमालेले सानदार जित हात पारेको छ । सुर्खेतको लेकबेसी नगरपालिका १ मा एमालेका अध्यक्ष मानबहादुर पुनसहित पुरै प्यानल बिजयी भएको सचिव योगेश भट्टराईले बताए ।















प्रतिक्रिया