९ मंसिर २०८३, बुधबार

कालीकोटमा गोली चल्यो, वडाध्यक्षका उम्मेदवारको मृत्यु

6.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

नेपालगञ्ज, १ जेठ । कालीकोट जिल्लामा भएको झडपमा परेर राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्षको मृत्यु भएको छ ।

झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर राप्रपाका वडाध्यक्षका उम्मेदवारको मृत्यु भएको हो ।

झडपमा ३ जना घाइते भएका छन् । उनीहरूलाई सोमबार बिहान हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।

घटनाका विषयमा पूर्ण विवरण आइसकेको छैन ।