हेटौँडा, १ जेठ । मकवानपुरको थाहा नगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार अगाडि देखिएका छन् ।
वडा नम्बर पाँचको चार सय मत गणना हुँदा एमालेका उम्मेदवार विष्णु ढकालले एकसय ५६ र उपमेयरका उम्मेदवार कल्पना बलामीले एकसय ५१ मत प्राप्त गरेका हुन् ।
कांग्रेसका मेयर पदका उम्मेदवार लवशेर विष्टले एकसय ४० र उपमेयरमा माओवादीका उम्मेदवार खड्ग गोपालीले एकसय २५ मत प्राप्त गरेका छने ।
हेटौँडा उपमहानगरपालिकामा भने आज बिहान ७ बजेदेखि हुने भएको छ ।











प्रतिक्रिया