९ मंसिर २०८३, बुधबार

चन्द्रागिरि नगरपालिकामा कांग्रेसका गिरी अगाडि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । काठमाडौंको चन्द्रागिरि नगरपालिकाको मेयर पदमा कांग्रेसका घनश्याम गिरीले २५५ मत पाएका छन् ।

पछिल्लो अनौपचारिक जानकारी अनुसार एमालेका प्रल्हाद कार्कीले २१० मत पाएका छन् भने माओवादी केन्द्रका श्रीकृष्ण श्रेष्ठले १०८ मत पाएका छन् ।