९ मंसिर २०८३, बुधबार

ललितपुर महानगरपालिकामा कांग्रेसका महर्जन अगाडि

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १ जेठ । ललितपुर जिल्लाको ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन अगाडि देखिएका छन् ।

अनौपचारिक जानकारी अनुसार कांग्रेसका महर्जनले १११ मत पाएका छन् । एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यन्जनकारले ७८ मत पाएका छन् । माओवादी केन्द्रका दिनेश महर्जनले २७ मत पाएका छन् ।